दफा ३०
अनुगमन तथा निरीक्षण गर्न सक्ने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड बमोजिम केन्द्रबाट काम कारबाही भए, नभएको सम्बन्धमा समितिले जुनसुकै बखत केन्द्रको काम कारबाहीको अनुगमन तथा निरीक्षण गर्न वा गराउन सक्नेछ।